
माक्र्सको प्रवासी जीवन र माक्र्सवादको प्रतिपादन ।
On– हस्तबहादुर केसी विश्व सर्वहारावर्गलगायत सम्पूर्ण शोषित –पीडित मानव समुदायको पथप्रदर्शक कार्ल माक्र्सको जीवन चर्चा पढ्नु, जान्नु र वुझ्नु माक्र्सवादमा आस्था राख्ने जो कोहीका लागि पनि आवश्यक छ । माक्र्स आफ्नो जीवनमा कसरी क्रान्तिकारी दिशामा अघि बढ्नुभयो, उहाँले कसरी सर्वहारा दृष्टिकोणको निरुपण…