प्रधानमन्त्री प्रचण्ड पुर्व माओवादी नेता एव एमाले सचिव लेखराज भट्टको निवासमा

प्रधानमन्त्री प्रचण्ड पुर्व माओवादी नेता एव एमाले सचिव लेखराज भट्टको निवासमा

On

कञ्चनपुर । प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पुर्व माओवादी नेता लेखराज भट्ट(राकेश)को निवासमा पुगेका छन । आइतबार सुप विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा लागि प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर आउने क्रममा कैलालीको अत्तरिया स्थ्ति लेखराज भट्टको घरमा पुगेका हुन । धनगढी एयरपोटबाट…

प्रधानमन्त्री प्रचण्डलाई बेलौरी नगरपालिकाको ज्ञापन पत्र मेयर चौधरीद्वारा बेलौरी नाका विस्तारका लागि पहल गरिदिन माग

प्रधानमन्त्री प्रचण्डलाई बेलौरी नगरपालिकाको ज्ञापन पत्र मेयर चौधरीद्वारा बेलौरी नाका विस्तारका लागि पहल गरिदिन माग

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई बुझाएको छ । बिहीबार बेलौरी नगरका मेयर पोतिलाल चौधरीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन । माओवादी नेतृ समेत रहेकी पुर्व खानेपानीमन्त्री बिना मगर, बेलौरी नगरका मेयर पोतिलाल चौधरी सहितका जनप्रतिनिधीले प्रधानमन्त्री प्रचण्डलाई सिहदरबारमै…

लेखकको पहलमा दोधारा स्वास्थ्य केन्द्रले पायो सर्पदंशको अनुमती

लेखकको पहलमा दोधारा स्वास्थ्य केन्द्रले पायो सर्पदंशको अनुमती

On

कञ्चनपुर ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ ।   दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो ।…

एमालेका कार्यकर्ताद्वारा दार्चुलाका पत्रकारमाथि कुटपिट

एमालेका कार्यकर्ताद्वारा दार्चुलाका पत्रकारमाथि कुटपिट

On

कञ्चनपुर । नेकपा एमालेका केही नेता कार्यकर्ताहरुले दार्चुलामा एक पत्रकारमाथि कुटपिट गरेका छन । एमाले दार्चुलाका पत्रकार हरि प्रशाद जोशीमाथि कुटपिटका साथै गाली गलैज ज्यानै लिने धम्की दिएका छन । न्यूज २४ टिभी दार्चुलाका समाचारदाता पत्रकार जोशीमाथि एमाले नेता कार्यकर्ताले समाचारको विषयलाई…

संगठन बलियो बनाउन सुप प्रदेशका माओवादी नेता कार्यकर्तासंग अन्तरकृया

संगठन बलियो बनाउन सुप प्रदेशका माओवादी नेता कार्यकर्तासंग अन्तरकृया

On

कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(माओवादी केन्द्र)ले पाटी संगठन बलियो, चुस्त दुरुस्त जनताको काममा लगाउनका लागि पाटीका नेता कार्यकर्तासंग अन्तरकृृयामा जुटेको छ । माओवादी केन्द्र केन्द्रीय संगठन विभागले पाटी संगठन बलियो, चुस्त दुरुस्त र जनताको काममा लगाउनका लागि सुदूरपश्चिमका नेता कार्यकर्तासंग अन्तरकृया गरेको…

पूनर्वासको जनता बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित 

पूनर्वासको जनता बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित 

On

लाल ब. एसके कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउद सभापतिमा निर्वाचित भएका छन । पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्तीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित भएका हुन । अखिल…

लालझाडीमा खखडेहरा महोत्सव

लालझाडीमा खखडेहरा महोत्सव

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा खखडेहरा महोत्सव शुरु भएको छ । मंगलबारदेखि लालझाडी गाँउपालिका ३ नन्दगाँउको खेलमैदानमा खखडेहरा महोत्सव शुरु भएको हो । कञ्चनपुर, कैलालीमा बस्दै आएका रानाथारु समुदायको लोक कला संस्कृतिक संरक्षण प्रबद्र्धन प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ…

शुक्लाफाँटामा निर्णय धमाधम, अगाडि बढ्यो खानेपानी र कभर्ड हलको काम

शुक्लाफाँटामा निर्णय धमाधम, अगाडि बढ्यो खानेपानी र कभर्ड हलको काम

On

महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाले दीर्घकालीन महत्वका दुई ठूला योजनाको काम अगाडि बढाउने भएको छ। खानेपानी र खेलकुद क्षेत्रका ती योजना सम्पन्न गर्न ठेक्का प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ। शुक्लाफाँटा नगरपालिकाको आइतबार बसेको नगर कार्य पालिकाको १३९ औँ बैठकले खानेपानी र कभर्ड हल…

वाईसियल कञ्चनपुरको चेतावनी संविधान र शान्ति सम्झौता बिरोधी तत्वहरु खबरदार !

वाईसियल कञ्चनपुरको चेतावनी संविधान र शान्ति सम्झौता बिरोधी तत्वहरु खबरदार !

On

कञ्चनपुर । योङ कम्युनिष्ट लिग(वाईसियल) नेपालले संविधान, संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले अस्वभाविक तरिकाले गरिरहेको गतिविधि प्रति संगठनको गंभिर ध्यानाकर्षण भएको जनाएको छ । वाईसियल कञ्चनपुरले बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाँउदै संविधान, संघिय…

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

On

कञ्चनपुर , राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस,…