बैतडीका सबै पालिकामा एमालेका उम्मेदवारले गरे मनोनय दर्ता हेर्नहोस्

बैतडीका सबै पालिकामा एमालेका उम्मेदवारले गरे मनोनय दर्ता हेर्नहोस्

On

डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी आइतबार नै दर्ता भएको छ ।बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा पुस्करराज जोशी  लख्खाभाइं र उपमेयर सरस्वती नेपालीको उम्मेदवारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य…

नेपाली काँग्रेसले कञ्चनपुरका सबै पालिकाको उम्मेदवारको टुंगो लगायो

नेपाली काँग्रेसले कञ्चनपुरका सबै पालिकाको उम्मेदवारको टुंगो लगायो

On

कञ्चनपुर, बैशाख, १२ । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवारी टुंग्याएको छ । ९ वटै पालिकामा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी टुंग्याएको काँग्रेस कञ्चनपुरले जनाएको छ ।जिल्ला सचिव भीमराज भट्टले भने, “सबै पालिकाको टुंगो लगाई सकेका छौ तर निर्णय…

कञ्चनपुरमा माओवादी र समाजवादी बिच गठबन्धन

कञ्चनपुरमा माओवादी र समाजवादी बिच गठबन्धन

On

कञ्चनपुर, बैशाख, १२। कञ्चनपुरमा माओवादी केन्द्र र समाजवादीको  बिच गठबन्धनको सहमति भएको छ ।  गठवन्धन दलले जारी गरेको तिन दलिय गठबन्धनमा सहमती नभएपछि नेपाली काँग्रेस अलग्गिएर एक्लै चुनावमा जाने भएको छ । आईतबार राती सम्म बसेको तिन दलका शिर्ष नेताहरुको बैठकले पालकिा…

संसदिय दल चुनावमा ,क्रान्तिकारी माओवादी सुदुरपश्चिम लगायत देशभर चुनाव बहिस्कारमा

संसदिय दल चुनावमा ,क्रान्तिकारी माओवादी सुदुरपश्चिम लगायत देशभर चुनाव बहिस्कारमा

On

कञ्चनपुर ,बैशाख ,११ । नेकपा (क्रान्तिकारी माओवादी)ले सुदुरपश्चिममा चुनाव बहिस्कार अभियान चलाएको छ । क्रान्तिकारी माओवादीले कैलाली ,कञ्चनपुर ,डडेलधुरा ,अछाम बैतडी लगायत अन्य जिल्लामा चुनाव बहुष्कार अभियान सञ्चालन गरको छ । क्रान्तिकारी माओवादीले सुदुरपश्चिम लगायत देशभर बैशाख ३० मा भइरहेको स्थानिय तहको…

डिलाशैनीमा अध्यक्षको लागि सन्तोष प्रकाश जोशीले गरे स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

डिलाशैनीमा अध्यक्षको लागि सन्तोष प्रकाश जोशीले गरे स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

On

बैतडी, बैशाख, ११ । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष  पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोष प्रकाश जोशीले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धामीगाउँ पुगेर जोशीले उम्मेदवारी दर्ता गरेका हुन् । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ सुदूरपश्चिम अध्यक्ष…

एमाले कञ्चनपुरमा ओली समुहले पाए टिकट,नेपाल समुहबाट फर्किएका सान्त्वना, माओवादीबाट प्रवेस गरेकाले पाएनन्

एमाले कञ्चनपुरमा ओली समुहले पाए टिकट,नेपाल समुहबाट फर्किएका सान्त्वना, माओवादीबाट प्रवेस गरेकाले पाएनन्

On

क्ञ्चनपुर, बैशाख ११, आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरका उम्मेदवार टुङग्याएको छ । जिल्लाका ९ वटै पालिकामा प्रमुख, उप प्रमुखका उम्मेदबार टुङग्याएको हो । एमालेले दुई पालिकामा महिला प्रमुख अघि सारेको छ । बेदकोटमा शुशिला सिह र…

ईन्जिनियर सिहले दिए भीमदत्त नगरको मेयरमा स्वतन्त्र उमेदवारी

ईन्जिनियर सिहले दिए भीमदत्त नगरको मेयरमा स्वतन्त्र उमेदवारी

On

कृष्ण नेपाली,कञ्चनपुर, बैशाख, ११ । कञ्चनपुरको भीमदत्त नगरको मेयरका लागि होटल व्यवसयी तथा ईन्जिनियर कोमल बहादुर सिहले स्वतन्त्र उम्मेदवारी दिएका छन महेन्द्रनगर बजारमा  छलियानाच, पञ्चेबाजागाजा सहित सिहले भीमदत्त नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । आफ्नो चुनाव प्रचारप्रसार सचिवालय भीमदत्त नगरपालिका…

क्रान्तिकारी कम्युनिष्ट एकातिर र अवसरवादीहरु अर्कोतिर हुनुपर्दछ : मोहन वैद्य ‘किरण

क्रान्तिकारी कम्युनिष्ट एकातिर र अवसरवादीहरु अर्कोतिर हुनुपर्दछ : मोहन वैद्य ‘किरण

On

काठमाडौँ, बैशाख, ०९। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा नेकम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५३ औं लेनिन जयन्ती सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख आतिथ्यता नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य…

आज लेलिन दिवस ,लेनिनप्रति सम्मान गर्दै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्धारा प्रेस विज्ञप्ती जारी

आज लेलिन दिवस ,लेनिनप्रति सम्मान गर्दै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्धारा प्रेस विज्ञप्ती जारी

On

आज २२ अप्रिल । आजको दिन एक ऐतिहासिक दिन हो , किनभने आजकै दिन अर्थात् सन १८७० अप्रिल २२ का दिन सर्वहारा वर्गका महान् नेता , लेनिनवमदका प्रवर्तक तथा माक्र्सवादको पहिलो प्रयोगकर्ता एवम् विश्व सर्वहारा वर्ग र उत्पीडित राष्ट्रका प्रेरणाका श्रोत ललभ्लादीमिर…

डिलाशैनीमा अध्यक्षका लागि माओवादी केन्द्रका ५ जना आकांक्षी सबैको नाम प्रदेशमा सिफारिस

डिलाशैनीमा अध्यक्षका लागि माओवादी केन्द्रका ५ जना आकांक्षी सबैको नाम प्रदेशमा सिफारिस

On

  कञ्चनपुर, बैशाख ,८।  नेकपा माओवादी केन्द्र पार्टीबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षका लागि  ५ जना आकांक्षी देखिएका छन । डिलाशैनी गाँउ कमिटि पदाधिकारीको बैठकले सर्वसम्मतबाट टुङ्गो लगाउन सहमति गरेपनि सहमति हुन सकेन लामो समयको छलफल पछि ५ जना अध्यक्षका आकांक्षीको नाम सुदुरपश्चिम प्रदेश…