बोलन्या थलीले माईतीघर मण्डला सुदुरपश्चिमका १ लाख चिठ्ठीका डोका राखेर प्रदर्शन
Onकञ्चनपुर, चैत्र,१५, पश्चिम सेती जलविद्युत निर्माणका लागि निरन्तर दवाब आन्दोलन र अभियान चलाउदैं आएको बोलन्या थली संथाले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन सुदुर बासीका १ लाख चिठी र २२ डोका सहित काठमाडौंको माईतीघर मण्डला प्रदर्शन गरेको छ । ३ दिन मण्डलामा…










