पानी घट्टबाटै गुजारा चलाइरहेका अछामका बिर्खे
Onईशु नेगी महेन्द्रनगर । सुदूरपश्चिमका धेरै ठाउँहरूमा प्रविधिको विकास भएसँगै अछाममा अझै पनि अधिकांश भागहरूमा आधुनिक पानी घट्टको प्रयोग भइरहेका नै छन् । बिजुली बत्ती पुगेका अधिकांश ठाउँहरूमा पानीबाट चल्ने घट्ट विस्थापित भएता पनि नपुगेका ठाउँमा भने अझै पनि परम्परागत पानी घट्ट…