महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा

महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा

On

धनसिह धामी कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको छ । भीमदत्त नगरपालिका महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको हो । जिप्रका रोड क्षेत्रमा रहेको भृकुटी माध्यामिक विद्यालयको व्यवसायिक भवनमा देवताल एजुकेशन रिचर्स सेन्टर संचालनमा आएको जनाएको छ…

पवनदुत यातायातको महेन्द्रनगर–दिल्ली प्रदुषण रहित आधुनिक बस सेवा शुरु

पवनदुत यातायातको महेन्द्रनगर–दिल्ली प्रदुषण रहित आधुनिक बस सेवा शुरु

On

केशव थापा कञ्चनपुर, कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर दिल्ली रुटमा यातायात सेवा स्तरबृद्धि गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा चल्ने सवारी साधन प्रदुषण रहित योजना ल्याएपछि त्यसै अनुरुप नेपाली यातायात कम्पनी पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले स्तरबृद्धि गरेको हो…

एकै बर्षमा सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योका ५० ईरिक्सा बजार दौडिए 

एकै बर्षमा सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योका ५० ईरिक्सा बजार दौडिए 

On

कञ्चनपुर, कञ्चनपुरको एक ईलेक्ट्रोनिक रिक्सा उद्योगले उत्पादन गरेका सवारी साधन (ईरिक्सा) बजारमा दौडिएका छन । भीमदत्त नगरपालिका ५ बनखेत महेन्द्रनगरको सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगले उत्पादन गरेका (ईरिक्सा) बजारमा दौडिएका हुन । गत बर्षदेखि ईरिक्सा उत्पादन गरेको उद्योगले एकै बर्षमा ५० रिक्सा बिक्रि…

सुदूरपश्चिममा उदयदेव सहकारीले  निरन्तर लगानी र निक्षेप बृद्धि गर्दै

सुदूरपश्चिममा उदयदेव सहकारीले निरन्तर लगानी र निक्षेप बृद्धि गर्दै

On

धनसिह धामी कञ्चनपुर, सुदूरपश्चिमको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे छ । २६ बर्षदेखि सहकारी क्षेत्रमा कार्यरत रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे हो । केन्द्रीय कार्यालय…

जेनजी आन्दोलन ः शिक्षक पनि चोर !

जेनजी आन्दोलन ः शिक्षक पनि चोर !

On

कञ्चनपुर, भ्रष्टाचार र समाजिक सञ्जाल बिरोधमा सडकमा उत्रिएका जेनजी आन्दोलनको मौका छोपेर विभिन्न व्यक्ति समुह चोरी डकैती, आगजनीमा संलग्न भएका छन । जेनजी आन्दोलनमा एक सामुदायिक विद्यालयका शिक्षक पनि आन्दोलनमा मात्रै होईन चोरीमा पनि संलग्न भएका हुन । देशकै चर्चित कालिका मानव…

समाजिक सञ्जाल बन्द बिरुद्ध कञ्चनपुरका युवा सडकमा ः भ्रष्टाचार लुकाउने सरकारको प्रपञ्च 

समाजिक सञ्जाल बन्द बिरुद्ध कञ्चनपुरका युवा सडकमा ः भ्रष्टाचार लुकाउने सरकारको प्रपञ्च 

On

सुनिल राना कञ्चनपुर, सरकारले समाजिक सञ्जाल बन्द गरेपछि त्यस बिरुद्धमा कञ्चनपुरमा पनि किशोर, युवा पुस्ता आन्दोलित भएका छन । गत सातादेखि सरकारले समाजिक सञ्जाल फेसबुक लगायतका २६ समाजिक सञ्जाल बन्द गरेपछि कञ्चनपुरका किशोरदेखि युवा पुस्ता आन्दोलित भएका हुन । सोमबार उनीहरुले महेन्द्रनगर…

शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एकै स्वर ः यो सरकारले शिक्षा क्षेत्र ध्वस्थ गर्दैछ 

शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एकै स्वर ः यो सरकारले शिक्षा क्षेत्र ध्वस्थ गर्दैछ 

On

सुनिल राना , सञ्जय महर कञ्चनपुर, सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक(ऐन) बिरुद्धमा निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षक एकै मञ्चमा देखिएका छन । शिक्षा विधेयक माग अघि सारेर विद्यालय बन्द गरेर सडक आन्दोलनमा होमिएका सरकारी विद्यालयका शिक्षक र निजी विद्यालयलाई…

काँग्रेस, एमाले नेतृत्वको सरकार किसानमारा !   अनुदान कटौती गरेपछी देशभरका उखु किसान राजधानीका सडकमा उत्रिए

काँग्रेस, एमाले नेतृत्वको सरकार किसानमारा !  अनुदान कटौती गरेपछी देशभरका उखु किसान राजधानीका सडकमा उत्रिए

On

केशव थापा कञ्चनपुर, चालु आर्थिक बर्ष ०८२÷०८३देखि सरकारले उखु किसानलाई दिदै आएको अनुदान कटौती गरेपछि कञ्चनपुर सहित देशभरका उखु किसान राजधानी काठमाण्डौँमा आन्दोलित भएका छन । उत्पादनका आधारमा मात्रै दिदै आएको अनुदान काँग्रेस, एमाले नेतृत्वको सरकारले कटौती गरेर उखु किसान हतोत्साहित गर्न…

शिवशक्ति महिला विकास समिति समुहको ६ औं वार्षिक साधारण सभा सम्पन्न

शिवशक्ति महिला विकास समिति समुहको ६ औं वार्षिक साधारण सभा सम्पन्न

On

सुनिल राना भिनपा–१९ बागफाँटामा अवस्थित शिवशक्ति महिला विकास समिति समूहले आफ्नो ६ औं वार्षिक साधारण सभा आज मिति २०८२ भदौ ७ गते शनिबार सम्पन्न गरेको छ। कार्यक्रम समिति अध्यक्ष राजवति रानाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि भिनपा–१९ बागफाँटाका वडा सदस्य…

एमाले निकट सुप प्रदेशका निजामती कर्मचारीलाई प्रशिक्षण 

एमाले निकट सुप प्रदेशका निजामती कर्मचारीलाई प्रशिक्षण 

On

कञ्चनपुर, नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले संगठन सुदृढीकरण अन्तरक्रिया एव प्रदेश स्तरिय प्रशिक्षण गरेको छ । शनिबार धनगढीमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले संगठन सुदृढीकरण अन्तरक्रिया एव प्रदेश स्तरिय प्रशिक्षण गरेको हो । कार्यक्रममा नेपाल निजामती…