रोजगार सहायक पदपूर्तिका बेथितिको पराकाष्ठा बेलडाँडी सरकारको असक्षमता की, आफन्त नपरेपछि झोकमा परीक्षा रद्द
Onकञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले रोजगार सहायकको पदपूर्ति गर्न सकेको छैन । यो एक लज्जास्पद र हाँस्यास्पद विषय बनेको छ । सर्टलिष्टदेखि लिखित, प्रयोगात्मक परीक्षा लिईसकेपछि कार्यालयले रिजल्ट नै स्थगित गरेको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मार्फत प्रधानमन्त्री रोजगार…










