वेष्टलेक टुर्स ट्राभल्स प्रालिमा विवाद शेयर सदस्य मानन्धरले मागे आफ्नो शेयर फर्ता
Onकञ्चनपुर, ३,कञ्चनपुर महेन्द्रनगरको वेष्टलेक टुर्स ट्राभल्स प्रालिमा विवाद चर्किएको छ । शेयर सदस्क्ष् दुर्गा प्रशाद मानन्धरले आफुमाथि घात भएको भन्दै प्रालिका अध्यक्ष डा. चन्दनसिह विष्ट बिरुद्धमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन । वेष्टलेक टुर्स ट्राभल्स प्रालिका शेयर सदस्य मानन्धरले आफुलाई झुक्याएर…










