लैङ्गिक समानता र मानव बेचबिखनविरुद्ध कार्यपालिकास्तरीय समन्वय
Onखडक रावल, कञ्चनपुर नगरपालिकामा लैङ्गिक समानता प्रवर्द्धन तथा मानव बेचबिखन विरुद्धको अभियानलाई सशक्त बनाउन कार्यपालिकास्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम श्रावण ९ गते शुक्रबार PESWAN र Tearfund को संयुक्त आयोजनामा पहिलोपटक नगरपालिकामा सम्पन्न गरिएको हो। कार्यक्रममा नगर उप–प्रमुख, वडाध्यक्षहरू, कर्मचारी,…









