
भोलीदेखि सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो अन्तराष्ट्रिय सम्मेलन हुँदै
Onकल्पना साउद कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । भोलीदेखि सभ्यता, नविनतम विकास र स्थानान्तरण विषयमा अन्र्तराष्ट्रिय स्तरकै सम्मेलन गर्न लागेको हो । सुप विश्वविद्यालयले आफ्नै केन्द्रीय कार्यालय महेन्द्रनगरमा दोस्रो पटक अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ ।…