बहुमत क्रान्तिकारी कञ्चनपुर इन्चार्ज नाथको जिम्मेबारी खोसियो 

बहुमत क्रान्तिकारी कञ्चनपुर इन्चार्ज नाथको जिम्मेबारी खोसियो 

On

कञ्चनपुर, साउन ४   नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुर इन्चार्ज एव केन्द्रीय सदस्य बिरेन्द्र नाथको जिम्मेबारी खोजिएको छ । अखिल क्रान्तिकारीले इन्चार्ज नाथको जिम्मेबारी खोसिएको जनाएको छ । शुक्रबार नाथले आफैले संगठन परित्याग गरेको दुई दिनपछि आइतबार क्रान्तिकारीले नाथको जिम्मेबारी खोजेको जनाएको…

एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा सम्पन्न

एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा सम्पन्न

On

 हेमा भट्ट कञ्चनपुर, श्रावण ४, नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको संयोजन महेश चन्दले गर्नुभएको थियो भने सञ्चालन गोबिन्द प्रसाद ढकालले गर्नुभएको थियो। कार्यक्रममा…

एनआरएनए साउदी अरबको अध्यक्षमा भट्टराई

एनआरएनए साउदी अरबको अध्यक्षमा भट्टराई

On

बिकाश सिंह महता साउदी अरब । आइतबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरब को १० औं राष्ट्रिय महाधिवेशन बाट सर्वसम्मत अध्यक्षमा उमेश भट्टराई चयन भएका छन्। साउदी अरबको राजधानी रियादमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको…

माओवादी प्रदेश इन्चार्ज पोखरेल सहितका नेताहरुद्वारा दोधाराचाँदनी सीमावर्ती क्षेत्रको स्थलगत अनुगमन

माओवादी प्रदेश इन्चार्ज पोखरेल सहितका नेताहरुद्वारा दोधाराचाँदनी सीमावर्ती क्षेत्रको स्थलगत अनुगमन

On

 लक्ष्मण नेगी कञ्चनपुर । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल सहितका माओवादी नेताहरुले कञ्चनपुर दोधाराचाँदनीको सीमावर्ती क्षेत्रको अवलोकन गरेका छन । पुर्वमन्त्री समेत रहेका माओवादी प्रदेश इन्चार्ज पोखरेल सहित माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, पुर्वमन्त्री एव माओवादी…

प्यारा तालमा पत्रकार महासंघको बैठक सम्पन्न: पूर्वाधार विकास र खबरदारीको नयाँ चरण

प्यारा तालमा पत्रकार महासंघको बैठक सम्पन्न: पूर्वाधार विकास र खबरदारीको नयाँ चरण

On

हेमा भट्ट कञ्चनपुर । सदियौँदेखि बेवास्ताको सिकार बनेको प्यारा ताल, पुनर्वास नगरपालिका–९ मा, अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ। स्थानीय पत्रकार दिपेन्द्र बस्नेतको सामाजिक सञ्जालमार्फत चलाइएको जागरण अभियान र स्थानीय समाजसेवीहरूको ऐक्यबद्धताले तालप्रति जन–चासो बढेको छ। यसले गर्दा अहिले प्यारा ताल…

व्यापारिक समूहलाई भाडामा दिन लाजिम्पाटबाट सीआईबीलाई हटाउने तयारी

व्यापारिक समूहलाई भाडामा दिन लाजिम्पाटबाट सीआईबीलाई हटाउने तयारी

On

काठमाडौं । व्यापारिक घरानालाई भाडामा दिन नेपाल ट्रष्टको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई लाजिम्पाटबाट हटाउने तयारी गरेको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी एकडेमीको सानो भवनबाट सरेको दुई वर्ष नपुग्दै नेपाल ट्रष्टले सीआईबीलाई ठाउँ खाली गरिदिन ताकेता गर्न थालेको हो…

वन कोषको तीन अर्ब रुपैयाँ प्रयोगविहीन

वन कोषको तीन अर्ब रुपैयाँ प्रयोगविहीन

On

वन विकास कोषमा तीन अर्ब रुपैयाँ जम्मा भए पनि त्यो रकम रुख रोप्न, हुर्काउनलगायत वन क्षेत्रको विकास तथा संवर्धनमा प्रयोग हुन सकेको छैन। सो रकम छ वर्षदेखि प्रयोगविहीन छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, विभिन्न पूर्वाधार विकासलगायत विभिन्न प्रयोजनका क्रममा काटिने रुखको सट्टा नयाँ…

सावनको डोलाको रौनक राना थारु गाउँमा

सावनको डोलाको रौनक राना थारु गाउँमा

On

सावनको डोलाको रौनक राना थारु गाउँमा १ श्रावण २०८२, बिहीबार भीमदत्त नगरपालिका वडा नम्बर १९ मा राना थारु समुदायको ऐतिहासिक र पुर्खौली परम्परालाई संरक्षण गर्ने उद्देश्यले साउन १ गते “सावनको ढोला” को औपचारिक रूपमा उद्घाटन गरिएको छ। उक्त कार्यक्रमको उद्घाटन वडा अध्यक्ष…

चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

On

चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुलाकञ्चनपुर । सुदूरपश्चिमका कलाकारहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ आयोजना हुने भएको छ। सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया…

कैलारीमा एक महिना नपुग्दै भत्कियो तटबन्ध

कैलारीमा एक महिना नपुग्दै भत्कियो तटबन्ध

On

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीको तटबन्ध एक महिना नहुँदै भत्किएको छ। सुदूरपश्चिम प्रदेश सरकारको ४४ लाख रुपियाँ खर्चेर बनाइएको तटबन्धलाई खेतबाट आएको पानीले भत्काएको हो । १५ मिटर तटबन्ध भत्केको छ । जलस्रोत तथा सिँचाइ डिभिजन…