बेलडाँडीका भोज चन्द सुदूरपश्चिम समाज दक्षिण कोरिया कञ्चनपुर संयोजक

बेलडाँडीका भोज चन्द सुदूरपश्चिम समाज दक्षिण कोरिया कञ्चनपुर संयोजक

On

कञ्चनपुर । सुदूरपश्चिम समाज दक्षिण कोरिया कञ्चनपुर संयोजमा भोज बहादुर चन्द चयन भएका छन । सुदूरपश्चिम समाज दक्षिण कोेरिया १६औँ अधिवेशनबाट कञ्चनपुर संयोजकमा चन्द चयन भएका हुन । बेलडाँडी गाँउपालिका १ झर्नासागर निवासी चन्दलाई समाजले जिल्ला संयोजकको जिम्मेबारी दिएको हो । चन्द…

ग्राहाक बिशेष छुट योजनामा होटल ओपेरा र एनएमबि बैंक बिच सम्झौता

ग्राहाक बिशेष छुट योजनामा होटल ओपेरा र एनएमबि बैंक बिच सम्झौता

On

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको होटल ओपेरा र एनएमबि बैंक विच नयाँ ग्राहाक बिशेष छुट योजनाको सम्झौता भएको छ । सुक्रबार एक कार्यक्रमका विच एनएमबि बैक र होटल ओपेराविच नयाँ ग्राहाक छुट सम्झौता भएको हो । एनएमबि बैंकका ग्राहकलाई होटल ओपेरमा बिभिन्न…

संविधान सभा सदस्य भट्ट क्षेत्र ३(क)बाट प्रदेश सभा उम्मेदवारमा सिफारिस

संविधान सभा सदस्य भट्ट क्षेत्र ३(क)बाट प्रदेश सभा उम्मेदवारमा सिफारिस

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट कञ्चनपुर क्षेत्र नम्बर ३(क)बाट सिफारिस भएका छन । माओवादी केन्द्र क्षेत्र नम्बर ३ कमिटीले केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य भट्टलाई क्षेत्र ३(क) प्रदेश सभा सदस्यका लागि सिफारिस…

भिडियोग्राफीका सुदूरका एक हस्ताक्षर नील

भिडियोग्राफीका सुदूरका एक हस्ताक्षर नील

On

कञ्चनपुर ,भाद्र ,२४ । आजभोलि स्मार्टफोनको प्रयोग बढेसँगै फोटो र भिडियो खिच्नु सामान्य बन्दै गएको छ । सबैका हात–हातमा स्मार्टफोन र राम्रा क्वालिटीको क्यामेरा त्यहीमाथि टिकटक र फेसबुकले यसको क्रेजलाई ह्वात्तै बढाएको छ । विवाह होस् या अन्य पार्टी उत्कृष्ट भिडियो र…

पत्रकार अवस्थी पनि प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

पत्रकार अवस्थी पनि प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

On

कञ्चनपुर । कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी पनि प्रदेश सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव समेत रहेका अवस्थीलाई नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको छ । पत्रकार अवस्थी कञ्चनपुर क्षेत्र २(क) समानुपातिक…

निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्यका लागि दक्षिणी क्षेत्रबाट चित्र कार्की एक्ला उम्मेदवार 

निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्यका लागि दक्षिणी क्षेत्रबाट चित्र कार्की एक्ला उम्मेदवार 

On

कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि २५ भदौँ शनिबार हुने निर्वाचनमा जिल्लाको दक्षिणी क्षेत्रबाट युवा निर्माण व्यवसायी चित्र बहादुर कार्कीले सदस्य पदमा उम्मेदवारी दिएका छन । बिहीबार कार्कीले संघको कार्य समिति सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन…

एनसीसी बैंक र होटल ओपेराविच सम्झौता

एनसीसी बैंक र होटल ओपेराविच सम्झौता

On

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको होटल ओपेरा र एनसीसी र्बैक विच सम्झौता भएको छ । बिहीबार एक कार्यक्तमका विच बैक र होटलविच सम्झौता भएको हो । एनसीसी बैंकका ग्राहकलाई होटल ओपेरमा केही विषयमा छुट दिने सहमती भएको छ । खाना, पेय पदार्थ, स्वीमिङ्गपुलमा…

छोटो समयमै निर्माण क्षेत्रमा उदाएका दिपिन कार्की सदस्यको दौडमा

छोटो समयमै निर्माण क्षेत्रमा उदाएका दिपिन कार्की सदस्यको दौडमा

On

कञ्चनपुर । युवा निर्माण व्यवसायी दिपक कार्की(दिपिन) निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्य पदको यात्रामा छन । शनिबार नयाँ नेतृत्व एव कार्य समिति चयनका लागि हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको २५ बार्षिक साधारण सभा तथा १४ औँ अधिवेशनबाट कार्की सदस्य पदको यात्रामा देखिएका…

कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर संघका लागि सर्वसम्मत सिफारिस

कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर संघका लागि सर्वसम्मत सिफारिस

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ । बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री समेत रहेकी संसद बिना मगरको एक नाम…

क्षेत्र २ माओवादी केन्द्रबाट संघ र प्रदेशका उम्मेदवार सिफारिस

क्षेत्र २ माओवादी केन्द्रबाट संघ र प्रदेशका उम्मेदवार सिफारिस

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रले संघ र प्रदेशका उम्मेदवार सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २को बैठकले संघ र सहित प्रदेश तर्फका प्रत्यक्ष तर्फ समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । नेकपा माओवादी केन्द्र…