कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी आँकाक्षी
Onकञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशी आँकाक्षी देखिएका छन । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निर्वतमान बरिष्ठ उपाध्यक्ष जोशी अध्यक्षका लागि आँकाक्षी देखिएका हुन । जोेशीले वाणिज्यसंघमा सदस्यदेखि…










