अति विपन्न नागरिकलाई ग्याँस चुलो, मोवाईल सहित खाद्यान्न वितरण
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगपालिका क्षेत्रमा अति विन्पन्न परिवारलाई खाद्यान्न एव मानविय अति आवश्यकीय बस्तु तथा सेवा वितरण गरिएको छ । आर्दश महिला समाज नेपालले टेवा नेपालको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका क्षेत्रका अति विपन्न गरिब समुदायका नागरिकलाई खाद्यान्नका साथै अति आवश्यकीय बस्तु…










