कञ्चनपुरमा बेवारिसे अबैध काठ बरामद
Onकञ्चनपुरमा बेवारिसे अबैध काठ बरामद गरिएको छ । वनदेबि सामुदायिक बन, सव डिभिजन बन कार्यालय र जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय गुलरियाबाट प्रहरी सहायक निरीक्षक जनक राज अवस्थीको कमाण्डमा खटिएको सयुक्त प्रहरी टोलिले काठ बरामद गरेको हो । कञ्चनपुरको कृष्णपुर…









