सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै
Onकञ्चनपुर, जेठ ,२२ । सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको छ । विभिन्न कारणले सवारी दुर्घटना हुनेक्रम बढ्दै गई रहेका बेला जनधनको क्षति हुनेक्रम पनि बढ्दै गएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म सुदुरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर १…










