हुलाकी सडकमा ठेकेदारको वेवास्ता बेलडाँडी–दैजी खण्ड अधुरै, हिलाम्मे र धुलाम्मेबाट जनताले मुक्ति कहिले पाउँछन ?
Onकञ्चनपुर । कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकमा निर्माण कम्पनी(ठेकेदार)को चरम लार्पबाहीले निर्धारित समयमा सडक नबन्ने भएको छ । ठेकेदार कम्पनीको लार्पबाहीले कैलाली कञ्चनपुर जोड्ने हुलाकी सडक अनिश्चित बन्दै गएको हो । हुलाकी सडक निर्माणका लागि पाँच बर्ष अघि निर्माण कार्य शुरु भएको थियो…











