पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो पेट्रोलको मुल्य १८० पुग्यो
Onआयाल निगमले पेट्रोलिय पदार्थको मुल्य बृद्धि गरेको छ । आइतवार राति देखि लागु हुने गरेर पट्रोल प्रति लिटर १० रूपया बढाएर १८० पुर्याएको छ । त्यस्तै डिजेलको नयाँ मुल्य १६३ मट्टीतेल १६३ पुगेको छ । खाना पकाउने एल पि ग्यासको मुल्य २००…











