कञ्चनपुरका पाँच पालिका प्रमुखलाई सपथ
Onकञ्चनपुर । निर्वाचित कञ्चनपुरका पाँच पालिका प्रमुखलाई सपथ ग्रहण गराईएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश मदन बहादुर धामीले निर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण गराएका हुन । दुई गाँउपालिका अध्यक्ष र तीन नगरका मेयरालई पद तथा गोपनियताका सपथ ग्रहण…










