जिससका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

जिससका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

On

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। जिसस प्रमुख भट्टको सोमबार बेलुकी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको पार्थिव…

बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने कानुन बन्दै

बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने कानुन बन्दै

On

काठमाडौँ । सरकारले दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि ‘हेल्मेट’ (सुरक्षा टोप) लगाउनु पर्ने व्यवस्था गर्न लागेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात…

निगमले नयाँ जहाज किन्न माग्यो सरकारसँग १५ अर्ब

निगमले नयाँ जहाज किन्न माग्यो सरकारसँग १५ अर्ब

On

काठमाडौं–नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्ने तयारी गरेको छ। त्यसका लागि सरकारसँग १५ अर्ब रुपैयाँ माग गरिएको छ । मंगलबार निगममा आयोजित एक कार्यक्रममा कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटनमन्त्री प्रेम आलेसँग उक्त माग गरेका हुन्। उनले नयाँ जहाज खरिदको कार्ययोजना बनिरहेको र…

भारतद्वारा २० पाकिस्तानी युट्यव च्यानल ब्लक

भारतद्वारा २० पाकिस्तानी युट्यव च्यानल ब्लक

On

एजेन्सी । भारतविरुद्ध पाकिस्तानले नियोजित प्रचार गराएको भन्दै २० वटा युट्यव च्यानल बन्द गराएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले बन्द गरेको हो । भारत विरोधी प्रचार गर्ने दुई वेबसाइट विरुद्ध पनि कारबाही गरिएको छ । सूचना तथा प्रसारण मन्त्रालयले छुट्टाछुट्टै…

एमालेले पाइला टेक्यो’की विकास सुरु हुन्छ : केपी ओली

एमालेले पाइला टेक्यो’की विकास सुरु हुन्छ : केपी ओली

On

काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको बताएका छन्। मङ्‍गलबार कपिलवस्तुमा आयोजित सभामा सम्बोधन गर्दै उनले ुएमालेले जहाँ टेक्यो, त्यहीँबाट विकास सुरु हुनेु बताए। ‘जहाँ एमालेले पाइला टेक्यो, त्यहाँबाट विकास सुरु हुन्छ। जहाँ एमाले…

काँग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

काँग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

On

काठमाडौं, पुस ६ गते । नेपाली काँग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३…

अवरोधबीच प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

अवरोधबीच प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

On

काठमाडौँ, पुस ६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोधबीच प्रतिनिधिसभाबाट मङ्गलबार दुई अध्यादेश पारित भएका छन्।कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ु र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी…

थप २९० जनामा कोरोना

थप २९० जनामा कोरोना

On

काठमाडौं । पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १७ हजार ८९ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ४७३ जनाको नमुना परीक्षणमा २५२…

प्याब्सन कञ्चनपुरको अध्यक्षमा अमराज

प्याब्सन कञ्चनपुरको अध्यक्षमा अमराज

On

कञ्चनपुर । निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन कञ्चनपुरको अध्यक्षमा अमराज भट्ट चयन भएका छन । प्याब्सन कञ्चनपुरको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन । बरिष्ठ उपाध्यक्ष तेज ब। चन्द, उपाध्यक्ष महादेव भट्ट, सचिव राकेश चन्द, कोषाध्यक्ष केशवराज जोशी,…

ओलीमाथि नेपालका दर्जन आरोप

ओलीमाथि नेपालका दर्जन आरोप

On

पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीतन्त्र दक्षिणपन्थी अवसरवादमा उभिएको, दक्षिणपन्थी भासमा भासिएको र विदेशी दलालको चाकरी गरेर बसेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचना गरेका छन् । अध्यक्ष नेपालले ओलीले राष्ट्रिय आत्मसमर्पणवाद नीति अवलम्बन गरेको, व्यक्तिवादमा…