भारतमा थपिए ३५ हजार संक्रमित
Onभारतमा थप ३५ हजार १७८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४१५ पुगेको छ। भारतमा संक्रमणका कारण थप ४४० जनाको मृत्यु भएको छ। भारतमा…











