कञ्चनपुरका सीडीओको फेसबुकबाट पैसा मागियो, गलत प्रयोग गर्नेमाथी छैन कुनै कार्वाही
Onमहेन्द्रनगर–कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको फेसबुकबाट आर्थीक सहयोग मागेको पाइएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगै सिडिओ महतोको ‘फेक’ आइडि बनाएर फोटो समेत राखी विभिन्न व्यक्तिहरुसँग म्यासेज मार्फत पैसा मागेको पाइएको हो। उनको नयाँ आईडि खोल्दै सहयोग गर्न भनिएको छ। सीडीओले…











