बेलौरी खुला मञ्चमा पुस २६देखि माघ मेला संचालन हुँदै ,पूर्वमन्त्री बीना मगरले उदघाटन गर्ने
Onकञ्चनपुर । पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति सरक्षणका लागि कञ्चनपुरको बेलौरीमा माघ मेला संचालन हुने भएको छ । बेलौरी नगर भलमन्सा समितिको आयोजनामा २६ पुषदेखि माघ मेला ०८१ संचालन हुने भएको हो । नगर भलमन्सा समितिले बेलौरी नगरपालिकाको प्रर्बद्धनमा आउँदो शुक्रबारदेखि…










