आफै ग्रिनबेल्ट अतिक्रम गर्नुहुन्न भन्ने पुर्व जनप्रतिनिधी आफुले अतिक्रमण गरि कमाइखाइ आएको जमिन छुट्ने भएपछि….

आफै ग्रिनबेल्ट अतिक्रम गर्नुहुन्न भन्ने पुर्व जनप्रतिनिधी आफुले अतिक्रमण गरि कमाइखाइ आएको जमिन छुट्ने भएपछि….

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले संरक्षण गरेर राखेको ग्रिनबेल्टमा खेलमैदान निर्माण गर्ने तयारी गरेपछि त्यहाँ अतिक्रम गरि बसेका पुर्वजनप्रतिनिधी आफ्नो पालमा गरेका निर्णय उल्ट्याउन खोजिरहेका छन् ।   २०७४को निर्वाचनबाट वडा सदस्य बनेका जमिनदार छोटेलाल राना ग्रिनबेल्ट अतिक्रमणकारी पनि हुन । उनले…

बेलडाँडी प्रमुख हरिशचन्द्र रानाले जनमुखी कामगर्दा एमाले प्रदेश सदस्य थापालाई डाहा

बेलडाँडी प्रमुख हरिशचन्द्र रानाले जनमुखी कामगर्दा एमाले प्रदेश सदस्य थापालाई डाहा

On

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले एकपछि अर्को जनमुखी कार्यगर्दै गर्दा एमालेका प्रदेश सदस्य अभिमान थापा लगायतकालाई डाहा हुन शुरुभएको छ । ७४ को स्थानीय निर्वाचनमा बेलडँडीमा एमालेको स्थानीय सरकार बन्यो । धन बहादुर थापा नेतृत्वको स्थानीय सरकारले ५ बर्ष…

चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारीको १२औँ बार्षिक साधारण सभा

चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारीको १२औँ बार्षिक साधारण सभा

On

कञ्चनपुर । कञ्चनपुरको चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका २ वाणिमा रहेको चुरे लालझाडी जैविक मार्ग सरक्षण कृषि सहकारी संस्था लिमिटेडको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।…

बेलडाँडी एमालेको दोहोरो चरित्रले ग्रिनबेल्टमा बसेकाहरुमा अन्योलता, सत्तामा छदा पाख, बाहिर हुदा काख

बेलडाँडी एमालेको दोहोरो चरित्रले ग्रिनबेल्टमा बसेकाहरुमा अन्योलता, सत्तामा छदा पाख, बाहिर हुदा काख

On

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा रहेको ग्रिनबेल्टमा बस्दै आएकाहरुलाई एमालेको दोहोरो चरित्रले अन्योलता निम्त्याएको छ । बेलडाँडी एमालेले स्थानीय सरकारको नेतृत्व गर्दा यीनै ग्रिनबेल्टमा बसोबास गर्नेहरुलई सो क्षेत्रबाट लखेट्ने, कार्वाही गर्ने आफैले गरेको निर्णयलाई सत्ता बाहिर रहदा उनीहरुको पक्षमा बोलेजस्तो दोहोरो चरित्रका कारण…

लालझाडीमा हात्तीको आतङ्क कायमै ः किसानका बाख्रा मारिदियो

लालझाडीमा हात्तीको आतङ्क कायमै ः किसानका बाख्रा मारिदियो

On

नरेश राना कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको बथानले निरन्तर आतङ्क मच्चाईरहेको छ । लालझाडीमा हात्तीको बथान समुहले मानिसदेखि अन्नबाली, भौतिक सरचना सहित पशुपन्छीमा समेत क्षति पु¥याईरहेको छ । बुधबार पनि लालझाडी गाँउपालिका ४ पर्सियाका केही किसानका बाख्रा मारिदिएको छ । घर गुजारादेखि तिहारका…

कञ्चन को – अपरेटिभ सर्भिस को तेस्रो बार्षिक साधारणसभा सम्पन्न

कञ्चन को – अपरेटिभ सर्भिस को तेस्रो बार्षिक साधारणसभा सम्पन्न

On

कञ्चनपुर , कार्तिक ११, कञ्चन को -अपरेटिभ सर्भिस लि.को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विष्णु सिंह बिष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी…

सामुदायिक सुरक्षा जालो बेलौरी नगरपालिका ५को अध्यक्षमा चौधरी

सामुदायिक सुरक्षा जालो बेलौरी नगरपालिका ५को अध्यक्षमा चौधरी

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ५ नम्बर वडामा सामुदायिक सुरक्षा जालो समिति गठन गरिएको छ । आर्दश महिला समाज नेपालले जिल्लामा संचालन गरिरहेको सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्र्तरगत बेलौरी ५मा सामुदायिक सुरक्षा जालो गठन गरेको हो । आर्दश महिला समाज नेपालका अध्यक्ष…

नरेन्द्र शाहको कठै दैन रोईदिने कोई छैन

नरेन्द्र शाहको कठै दैन रोईदिने कोई छैन

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरका युवा व्यवसायी नरेन्द्र शाहले गितसंगितमा समेत डेब्यु गरेका छन । लामो समयदेखि व्यवसाय गर्दै आएका शाहले यस पटक गितसंगितमा समेत डेब्यु गरेका हुन । उनले हालै एक लोक आधुनिक गित निकालेका छन । कठै दैन रोईदिने कोई…

भीमदत्तको बृद्धाश्रममा छाक टार्न धौधौ स्थानीय सरकारले अनुदान कटौती पछि संकटमा अध्यक्ष चन्द

भीमदत्तको बृद्धाश्रममा छाक टार्न धौधौ स्थानीय सरकारले अनुदान कटौती पछि संकटमा अध्यक्ष चन्द

On

कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिकाको एक बृद्धसेवा केन्द्रमा खाद्यान्न संकट उत्पन्न भएको छ । दाताहरुबाट संचालनमा रहेको भीमदत्त नगरपालिका ५ बनखेत महेन्द्रनगरको बृद्ध आश्रममा खाद्यान्न संकट उत्पन्न भएको हो । १८ बर्षदेखि संचालनमा आएको महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न संकट भएको…

बेलडाँडी एमालेको दोहोरो चरित्रले ग्रिनबेल्टमा बसेकाहरुलाई धर्मसंकट

बेलडाँडी एमालेको दोहोरो चरित्रले ग्रिनबेल्टमा बसेकाहरुलाई धर्मसंकट

On

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा रहेको ग्रिनबेल्टमा बस्दै आएका भूमिहिन तथा सुकुम्वासीहरुलाई एमालेको दोहोरो चरित्रका कारण धर्मसंकट परेको छ । बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि वडा नं.२ गौडी क्षेत्रमा रहेको ठाउँ खालि गराउने सूचना जारी गरेपछि बेलडाँडी एमालेले ग्रिनबेल्टमा बसेका जनतालाई उठाउनु हुदैन…