धनगढीमा चार संक्रमितको मृत्यु
Onमङ्गलवार बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ । बर्दिया, कञ्चनपुर, बझाङ र धनगढीका चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनका अनुसार धनगढी ७ कि ७७ बर्सिया महिला बझाङका २६ वर्षीय…











