राष्ट्रपतिसँग मागिन् एक महिलाले आत्महत्याको अनुमति !
Onभारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छन्। ती महिलाका अनुसार श्रीमान र परिवारले सास्ति दिने गरेकाले आत्महत्या गर्ने सोच बनाएकी हुन्। यो घटना अजमेरको पटेल नगर तोपदडाको हो। यहाँकी एक महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगिन।…











