अष्ट्रेलिया पठाइदिन्छु भन्दै नौ लाख रुपैयाँ ठगी
Onअष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेल पक्राउ परेका छन्। भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। अष्ट्रेलियाका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताएका उनले २ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख…











