झुलाघाटका व्यापारी पलायन हुँदै
Onकोरोना कहरका कारण बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका छन्। भारतसंग सीमा जोडिएको सीमावर्ती बजार झुलाघाटका व्यापारी भारतीय ग्राहकमा निर्भर रहेपनि गएको एक बर्ष यता कोरोनाका कारण व्यापार व्यवसाय नै नभएपछि व्यापारीहरु पलायन हुन थालेका झुलाघाट बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष लवदेव…











