नेपाली भूमिमा भारतीय बालुवा तस्करको दादागिरी, तीनजना सशस्त्र प्रहरी घाइते
Onनेपाली भूमीमा छिरेर अवैध रुपमा बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ। पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलामा बालुवा उत्खनन गरिरहेका बालुवा तस्कर र सशस्त्र प्रहरीबीच शुक्रबार बिहान झडप भएको हो । झडपमा तीन सशस्त्र प्रहरी…











