कञ्चनपुरमा वन क्षेत्रमा हराएका बज्यै–नातिनी दशगजामा भेटिए
Onबयर टिप्न वन क्षेत्रमा जाँदा हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९, खल्लाका ६५ वर्षीया धना टमटा र उनका नातिनी ६ वर्षीय तारा टमटा सोमबारदेखि हराइरहेका थिए। बयर टिप्न जाँदा हराएपछि परिवारजनले खोजतलास गरिदिन…











