सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त भयो–महर

सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त भयो–महर

On

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । आफ्नो पार्टीका कार्यकर्तालाई मात्र लाभ गर्ने कार्य गरिरहे गठवन्धनको बारेमा सोच्नुपर्ने बताएका हुन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य…

बैतडीमा एमाले अधिवेशनका लागि प्रतिनिधि छनोट

बैतडीमा एमाले अधिवेशनका लागि प्रतिनिधि छनोट

On

नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन्। यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन्। एक सय सङ्गठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ। यसैगरी…

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१० बाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् । मंगलबार दिउँसो गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलिले भीनपा–५ सुकासाल बस्ने २९ वर्षीय दिकर देब भट्टलाई लागुऔषध खेरौ हिरोइन सहित पक्राउ गरेको हो । उनको साथबाट ०.१४ ग्राम ब्राउन सुगर बरामद…

कञ्चनपुरलाई पीएम कप छनोटको उपाधि

कञ्चनपुरलाई पीएम कप छनोटको उपाधि

On

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३८ रनले स्तब्ध पार्दै कञ्चनपुरले उपाधि हात पारेको हो । कञ्चनपुरले १ सय ९६ रनको विजयी लक्ष्य दिएकोमा बैतडी टिम १ सय ५७ रनमा अलआउट…

पुर्नवासमा सशस्त्रका सईले तस्करबाट ५० हजार घुस लिएको आरोप

पुर्नवासमा सशस्त्रका सईले तस्करबाट ५० हजार घुस लिएको आरोप

On

महेन्द्रनगर ।कञ्चनपुरमा सशस्त्र प्रहरीका सईले तस्करबाट ५० हजार घुस लिएको आरोप लागेको छ । पुनर्वास नगरपालिकामा रहेको आपताल बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र चन्दले एक तस्करबाट ५० हजार घुस लिएको आरोप लागेको हो । शनिबार साँझ भारतीय बजार बसहीबाट मोटरसाइकलमा हार्डवेयरका…

दार्चुलाको नौगाढमा विद्युत विस्तार भएन, ८ वर्षदेखी अन्धकारमा बस्नबाध्य स्थानिय

दार्चुलाको नौगाढमा विद्युत विस्तार भएन, ८ वर्षदेखी अन्धकारमा बस्नबाध्य स्थानिय

On

दार्चुला : दार्चुलाको नौगाडका स्थानीय आठ वर्षदेखि अन्धकारमा बस्न वाध्य छन्। जिल्लाको नौगाड गाउँपालिका-१ मा विद्युत विस्तार नभएपछि त्यहाँका स्थानीय अन्धकारमा बस्न वाध्य भएका हुन्। २०७० सालमा आएको बाढीले वडा नम्बर १ को लल्लो भेगमा रहेको स्थानीय विद्युत लाइन बगाएपछि पुनर्निर्माणको काम…

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको यस्तो छ कार्यतालिका

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको यस्तो छ कार्यतालिका

On

काठमाडौं-प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाँदैछन् ।  देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन्…

सामाजिक विकास मन्त्रालयको सचिवमा जोशी

सामाजिक विकास मन्त्रालयको सचिवमा जोशी

On

सरकारले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी स्वास्थ्य सेवा तर्फकी ११औं तहकी रीता भण्डारी जोशीलाई दिएको छ। उनलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो। जोशी केही समयअघि स्वास्थ्य मन्त्रालयको…

भीमदत्त–१६ को वडा कार्यालय भवन उद्घाटन

भीमदत्त–१६ को वडा कार्यालय भवन उद्घाटन

On

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन्। नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजनासहित संरचना निर्माणलाई प्राथमिकताका साथ अघि…

दोधारा चाँदनी : माओवादी केन्द्र नगर अध्यक्षमा कुमाल

दोधारा चाँदनी : माओवादी केन्द्र नगर अध्यक्षमा कुमाल

On

दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्यमा प्रहर देखिएका भिम कुमाल नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्षमा चयन भएका छन् । माओवादी केन्द्र दोधारा चाँदनीको प्रथम भेलाबाट अध्यक्षमा सामाजसेवी भिम कुमाललाई सर्वसम्मतबाट चयन भएका हुन् । उपाध्यक्षमा टिका बहादुर बिक,…