बैतडीमा सम्झौताको ३ महिना बित्दा पनि भएन अक्सिजन प्लान्ट स्थापना

बैतडीमा सम्झौताको ३ महिना बित्दा पनि भएन अक्सिजन प्लान्ट स्थापना

On

बैतडी । गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो । तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ । सम्झौता गरिएको कम्पनी लापरवाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो । असारभित्र प्लान्ट निर्माण गर्ने गरी…

सुदूरपश्चिममा राजनीतिक पहुँच भएका सहकारीलाई मात्र अनुदान

सुदूरपश्चिममा राजनीतिक पहुँच भएका सहकारीलाई मात्र अनुदान

On

धनगढीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष छाया देवकोटा भजनी नगरपालिकाकी उपमेयर पनि हुन्। उनको सहकारीले कृषि मन्त्रालयबाट ९ लाख ५० हजार अनुदान लिएको छ। गत आर्थिक वर्षमा सहकारी पूर्वाधार विकास कार्यक्रमबाट अनुदान दिइएको हो। उनले भनिन्, ‘भवन निर्माणको अनुदानको कार्यक्रम…

शिक्षक रानाको परिवारले छैठौं दिनमा तोड्यो आमरण अनशन

शिक्षक रानाको परिवारले छैठौं दिनमा तोड्यो आमरण अनशन

On

जिल्ला समन्वय समिति बैतडीमा गत आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको छ । १४ महिनाको तलव नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् । उनी श्रीमती र…

दार्चुलामा काँप्दाकाँप्दै धामीको मृत्यु

दार्चुलामा काँप्दाकाँप्दै धामीको मृत्यु

On

दार्चुलामा एक धामीको काँप्दाकाँप्दै ज्यान गएको छ। जिल्लाको मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ। घरबाट लटिनाथ बजार जान्छु भनेर हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त घरमा शव…

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

On

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र…

कांग्रेस सुदूरपश्चिम : ५३५ वडामा नयाँ नेतृत्व चयन

कांग्रेस सुदूरपश्चिम : ५३५ वडामा नयाँ नेतृत्व चयन

On

सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेशको वडा अधिवेशन सम्पन्न भएको छ । कैलाली र बाजुरामा विवादका कारण अधिवेशन अनिश्चित बनेका बेला सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको…

सेती नदीमा बगेर १८ वर्षीय युवक बेपत्ता

सेती नदीमा बगेर १८ वर्षीय युवक बेपत्ता

On

डोटी-सेती नदीमा नुहाउने क्रममा एक जना युवक बगेर बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन भुत्याल हिजो दिउँसोदेखि नदीमा बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए।  हिजैदेखि इलाका प्रहरी कार्यालय…

दूधको कारोबारले आत्मनिर्भर बनेका कञ्चनपुरका वीरबहादुर

दूधको कारोबारले आत्मनिर्भर बनेका कञ्चनपुरका वीरबहादुर

On

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न छन्। उनी बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध सङ्कलन गरी बिक्री गर्दै आएका छन्। दूध बिक्री गरी आएको आम्दानीले बोहराको परिवारको खर्च चल्दै आएको छ। गर्मी मौसममा ३००…

नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुरको पहिलो बैठक : डेढ महिने अभियान संचालनदेखि नेताहरुलाई जिम्मेबारी तोकियो

नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुरको पहिलो बैठक : डेढ महिने अभियान संचालनदेखि नेताहरुलाई जिम्मेबारी तोकियो

On

  नेकपा एमाले पार्टीबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरको पहिलो बैठक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरमा समाजवादीको पहिलो जिल्ला कमिटिको बैठक सम्पन्न भएको हो । पुर्व नेपाल पक्षीय नेकपा एमाले समानान्तर कमिटि स्वत नेकपा एकिकृत समाजवादी पार्टीमा परिणत भएको…

विवादका बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

विवादका बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

On

काठमाडौं,२५ भदौ । क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो । महाधिवेशनको कार्यतालिका अनुसार १८…