कञ्चनपुरमा तिज विशेष कार्यक्रममा ‘ग्याङ फाइट , ७ जना घाइते
Onमहेन्द्रनगर । कञ्चनपुरमा तिज विशेष कार्यक्रममा भएको सामूहिक झडपमा परी सात जना घाइते भएका छन् । शनिवार राती कृष्णपुर नगरपालिका–१ भेटघाट शिविरमा तीज कार्यक्रमका बिच भएको झडपमा ७ जना घाइते भएको प्रहरीले जनाएको हो । घाइते हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८…










