बुङ्गल नगर कमिटीको उपसभापतिमा उम्मेदवारी दिने जगदीश जोशीको घोषणा
Onकञ्चनपुर भाद्र २८। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बुङ्गल नगरपालिका नगर कमिटीको उपसभापतिको लागि जगदीश जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन् । बुङ्गलका क्षमतावान युवा तथा प्रष्ट वक्ता जोशीले ९ असोजमा सम्पन्न हुने गाउँ र नगर अधिवेशनमा नगर कमिटीको उपसभापतिको लागि उम्मेदवारी दिने घोषणा गरेका…










