डडेल्धुरामा प्रसिद्ध ‘जोगेनी जाँत’को रौनक
Onडडेल्धुरा भागेश्वर गाउँपालिका–२ रुपालमा तीन वर्षपछि आज जोगेनी जाँत लागेको छ। सो क्षेत्रको प्रसिद्ध जाँत प्रत्येक तीन वर्षमा गौरा पर्वपछि लाग्ने गरेको छ। उक्त मेला भर्नको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजनहरु पुग्ने गरेका छन्। सो जाँतलाई चौंसठ्ठी माताको रुप पनि भनिन्छ।…










