अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा गिरी चयन
Onकञ्चनपुर भाद्र ३०। अखिल क्रान्तिकारी कञ्चनपुरको १३ औं जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। बुधबार महेन्द्रनगरमा सम्पन्न सम्मेलन बाट नेकपा माओवादी केन्द्र निकट रहेको अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरी सर्वसम्मत चयन भएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरको १३ औँ…










