पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

On

बैतडी–बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ। तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो । यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक…

डडेल्धुराकी अस्मिताको न्याय माग्दै इलाका प्रशासनमा धर्ना

डडेल्धुराकी अस्मिताको न्याय माग्दै इलाका प्रशासनमा धर्ना

On

डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुढामा धर्ना दिइरहेको छ। परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप मंगलबारदेखि…

आजको विनिमयदर सार्वजनिक

आजको विनिमयदर सार्वजनिक

On

नेपाल राष्ट्र बैंकले बुधबार९आज० का लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । त्यसैगरी यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ…

महिला हिंसाविरुद्धका उजुरी बढ्दै

महिला हिंसाविरुद्धका उजुरी बढ्दै

On

दार्चुलामा महिला हिंसाविरुद्धका उजुरी बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसाविरुद्धका उजुरी बढ्दै गएका हुन्। आर्थिक वर्ष २०७५र०७६ मा जिल्लाभर ३९ घरेलु हिंसा, ५ लैंगिक हिंसा तथा २४ महिला हिंसाका गरी ६८ वटा उजुरी…

अवैध कुखुरा नष्ट

अवैध कुखुरा नष्ट

On

बेलौरी–कञ्चनपुरमा झण्डै दुई क्विन्टल अवैध कुखुरा नष्ट गरिएको छ। प्रहरी चौकी भुडाबाट खटिएको टोलीले जिल्लाको बेलौरी नगरपालिका –१० शिवनगरबाट भन्सार छली ल्याइएका एक क्विन्टल ७५ किलोग्राम अवैध कुखुरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

भारतीयले लट्ठा खुस्काउदा दार्चुलाका धामी वेपत्ता भएको छानबिन समितिको निष्कर्ष

भारतीयले लट्ठा खुस्काउदा दार्चुलाका धामी वेपत्ता भएको छानबिन समितिको निष्कर्ष

On

दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा…

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

On

काठमाडौं, भदौ २ । मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ। दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरणरोक्न यस्तो…

जीर्ण बन्दै गर्भा दरबार

जीर्ण बन्दै गर्भा दरबार

On

कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको…

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

On

बैतडी : बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बैतडीको पाटन नगरपालिकाका १० वटै वडामा सबै वडामा तालाबन्दी गरेका छन् ।  तलब वृद्धिको माग गर्दै आएका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले सबै वडामा तालाबन्दी गरेका हुन् । संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र…

अछाम दरबार पुनर्निर्माण : १३ वर्ष पुरा, ३० प्रतिशत अधुरै

अछाम दरबार पुनर्निर्माण : १३ वर्ष पुरा, ३० प्रतिशत अधुरै

On

महेन्द्रनगर– ध्वस्त अछाम दरबार निर्माणमा १३ वर्ष बितिसक्दा समेत ३० प्रतिशत निर्माणकार्य अझै बाँकी नै रहेको छ । तत्कालीन विद्रोही माओवादीले सदरमुकाम आक्रमणका क्रममा २०५८ फागुन ४ को राति जिल्लाको प्रमुख प्रशासकीय केन्द्र अछाम दरबार ध्वस्त पार्‍यो । ध्वस्त दरबारको पुनर्निर्माण थालिएको १३…