कञ्चनपुरमा बुधबार ४५ जनाले कोरोना जिते, १२ जना संक्रमीत थपीए
Onकञ्चनपुरमा बुधबार थप ४५ जना कोरोना मुक्त भएका छन्। जिल्लामा हालसम्म ७ हजार १ सय २५ जनाले कोरोना जितेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कोरोना पुष्टि हुनेमा भीमदत्त, कृष्णपुर…










