बैतडीको ठाँडमा खानेपानीको चरम समस्या
Onबैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित भुमेश्वर बजार ठाँडमा खानेपानीको चरम अभाव भएको छ। सुख्खायाम शुरु भएसंगै खानेपानीको अभाव भएको स्थानीयहरुले बताएका छन्। ठाँडमा वडा कार्यालय, स्वास्थ्यचौकी, माध्यमिक विद्यालय भएपनि खानेपानीको भने निकै अभाव रहेको स्थानीयहरुले बताएका छन्। पुरानो खानेपानी योजना…











