निर्मला हत्या प्रकरणमा नयाँ अभियुक्त सार्वजनिक गर्ने तयारीमा प्रहरी
Onभगिरथी हत्याको सफल अनुसन्धान गरेर चर्चा र प्रशंसा कमाएका सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदी यतिबेला निर्मला पन्तको घटनामा केन्द्रीत छन् । प्रदेश इन्चार्जको रुपमा कार्यकाल सकिनै लाग्दा उनी यो प्रकरणलाई सुल्झाउने प्रयासमा छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको…











