बेलौरी नगरपालिका ९ को वडा कार्यालय भवनको शिलान्यास
Onकञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। आइतबार वडा नम्बर ९ का वडाध्यक्ष समशेर सिंह पेला सहितका जनप्रतिनिधि, कर्मचारी, स्थानीय समाजसेवी बुद्धिजिवीहरु र निर्माण कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले शुक्रबार वडा कार्यालय…











