बझाङमा छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ
Onबझाङमा आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका –१ का ४४ बर्षिया ब्यक्तिले फागुन २७ गते राती ११ बजेको समयमा कोठामा सुति रहेको अवस्थामा मदिरा सेवन गरी जवरजस्ती करणी गरेको भन्दै पिडित बालीकाकी आमाले दिएको जाहेरीका…











