कञ्चनपुरमा बलात्कारमा परेको भनिएकी बालिकाले फेरीन बयान, प्रेमी सँग सम्बन्ध राख्न गएको खुलासा
Onकञ्चनपुरमा सामूहिक बलात्कारमा परेको भनिएकी एक बालिकाले बयान फेरेकी छन्। गत शुक्रबार साँझ जिल्लाको पुनर्वास नगरपालिका– २ मोतिबस्तीमा साझँ सवा ७ बजेतिर आफूलाई अपहरण गरेर ३ जना अपरिचित युवाले सामूहिक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएर अनुशन्धान थालेको थियो।…











