अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका पुरुषको मृत्यु
Onअछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका– ४ मा ट्याक्टर चालकको काम गर्दै आएका कैलालीको रामपुरका लाजुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार साँफेबगरमा डेरा गरी बस्दै आएका उनी शनिबार घरको छतबाट खसेका…











