बरिष्ठ पत्रकार कर्णदेव भट्टलाई सम्मान
Onकञ्चनपुर । सुदूरपश्चिम प्रदेशका बरिष्ठ पत्रकार कर्णदेव भट्टलाई सम्मान गरिएको छ । शिवधाम क्षेत्र विकास समितिले बरिष्ठ पत्रकार भट्टलाई सम्मान गरेको हो । शुक्रबार शिवधाम क्षेत्र विकास समितिको २६ औँ बार्षिक साधारण सभामा बरिष्ठ पत्रकार भट्टलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ…










