शुक्लाफाँटा नगरपालिका बिषयगत समिति संयोजकहरूले दिए संयुक्त राजिनामा

शुक्लाफाँटा नगरपालिका बिषयगत समिति संयोजकहरूले दिए संयुक्त राजिनामा

On

कञ्चनपुर ,शुक्लाफाँटा नगरपालिकाको पाँच वटा बिषयगत समितिका संयोजकहरुले पदबाट संयुक्त रुपमा राजिनामा दिएका छन । सहभागीतामूलक कार्यसञ्चालन, पारदर्शिता र सुशासन कायम हुन नसकेको जनाउदै संयोजकहरुले राजिनमा दिएका हुन । पदबाट राजिनामा दिनेहरुमा सामाजिक विकास समिति संयोजक रमेश बहादुर ऐर, पूर्वाधार विकास समिति…

फोहोर पानी व्यवस्थापनका लागि पानी प्रशोधित प्लान्ट जडान गर्दै पुनर्वासको चिनी उद्योग 

फोहोर पानी व्यवस्थापनका लागि पानी प्रशोधित प्लान्ट जडान गर्दै पुनर्वासको चिनी उद्योग 

On

केशब थापा कञ्चनपुर । कञ्चनपुरको एक चिनीमिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धिकरणका लागि प्रविधी जडान गरिरहेको छ । पुनर्वास नगरपालिका २ दशरथबस्तीमा रहेको भागेश्वर सुगर एण्ड केमिकल प्रालिले उद्योगबाट निस्किने फोहोर पानी शुद्धिकरणका लागि प्रविधी जडान गर्न लागेको हो । गत साउन…

चौलानी नदीमा विपद् उद्दार अभ्यास 

चौलानी नदीमा विपद् उद्दार अभ्यास 

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश दार्चुलाको चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति दार्चुलाको आयोजनमा चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको हो । बिहीबार शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थित चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको जनाईएको छ ।…

भारतीय नागरिकलाई पुनर्वास ८ नम्बर वडाद्वारा नेपालमै जन्मिएको प्रमाणित

On

  कञ्चनपुर । कञ्चनपुरको एक वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको छ । पुनर्वास नगरपालिका ८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो । भारतको मदुराई गाँउका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा…

प्रचण्ड सरकारको निर्णयले सुदूरपश्चिममा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्दै

प्रचण्ड सरकारको निर्णयले सुदूरपश्चिममा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्दै

On

कञ्चनपुर । पहिलो पटक सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्ने भएको छ । कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्ने भएको हो । सरकारले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धान लगायत उद्देश्य समेटिएको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । सरकारले कैलालीमा सहिद दशरथ चन्द…

माओवादीमा हुँदा अवसरै अवसर पाएका गिरी एमालेमा प्रदेश सम्मेलन प्रतिनिधीमै ब्रेक 

माओवादीमा हुँदा अवसरै अवसर पाएका गिरी एमालेमा प्रदेश सम्मेलन प्रतिनिधीमै ब्रेक 

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रमा हुँदा अबसरै अवसर पाएका कञ्चनपुरका एक पुर्व माओवादी नेता एमालेमा प्रवेस गरेपछि पहिलो प्रयासमै रोकिएका छन । पुर्व माओवादी नेता मोहन गिरी एमाले सुप प्रदेश सम्मेलन प्रतिनिधिमै पराजित भएका छन । बेलडाँडीमा १ महिला सहित दुई पुरुष…

बैतडीका पत्रकारद्वय दयाल र बोहरा माओवादी निकट प्रेस सेन्टरमा प्रवेस 

बैतडीका पत्रकारद्वय दयाल र बोहरा माओवादी निकट प्रेस सेन्टरमा प्रवेस 

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश बैतडीका पत्रकारद्वय गोकर्ण दयाल र ललित बोहरा नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरमा प्रवेस गरेका छन । सोमबार बैतडीको पाटनमा बैतडीका पत्रकारद्वय गोकर्ण दयाल र ललित बोहरा नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरमा प्रवेस गरेका हुन । प्रेस…

बैतडीमा माओवादी अभियानको समिक्षा अभियान थप प्रभावकारी बनाउनुपर्नेमा जोड 

बैतडीमा माओवादी अभियानको समिक्षा अभियान थप प्रभावकारी बनाउनुपर्नेमा जोड 

On

ओ बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा नेकपा माओवादीले अभियानको समिक्षा गरेको छ । गत भदौँदेखि शुरु गरिएको जनतासंग माओवादी विशेष अभियान’को सोमबार बैतडीमा समिक्षा गरिएको हो । माओवादी केन्द्रले देशैभरी गत १५ भदौँदेखि शुरु भएको ‘जनतासंग माओवादी विशेष अभियान’ शुरु गरिएको…

कलावतीको मृत्यु घटनाको सत्यतथ्य छानबिन गरी दोषि उपर कारवाही माग 

कलावतीको मृत्यु घटनाको सत्यतथ्य छानबिन गरी दोषि उपर कारवाही माग 

On

  कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी महिला कलावती विष्ट(साउद)को मृत्यु घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । बुधबार कलावती घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन । कलावतीका श्रीमान अर्जुन साउद भारतमा रोजगारीमा कार्यरत छन…

काठ तस्करी मुद्दाका फरार कृष्णपुरका अभियुक्त रोकाया अढाई दशकपछि पक्राउ

काठ तस्करी मुद्दाका फरार कृष्णपुरका अभियुक्त रोकाया अढाई दशकपछि पक्राउ

On

धनसिह धामी  कञ्चनपुर । काठ तस्करी मुद्दामा फरार कञ्चनपुरका एक अभियुक्त अढाई दशकपछि पक्राउ परेका छन । काठ तस्करी मुद्दामा फरार भएका कृष्णपुर नगरपालिका ६ बस्ने गोरे रोकाया २७ बर्षपछि पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले अदालतबाट…