
बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरण ः बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष विष्ट र पुर्व शिक्षक जोशी पक्राउ
Onकिशोर तामाङ्ग, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो…