लालझाडीका इन्जिनियर कुटपिट प्रकरण : ठेकेदार ५ हजार धरौटीमा रिहा
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा संलग्न ठेकेदार भीमसेन राना रिहा भएका छन । ईन्जिनियर अवस्थी कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार राना बिहीबार रिहा भएका भएका हुन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट ५ हजार धरौटी सहित राना…










