
भीमदत्त नगरपालिका जनप्रतिनिधिको टोली डुबान प्रभावित वस्तीको अनुगमन ।
Onकञ्चनपुर साउन २० , गए राति परेको अविरल बर्षाका कारण डुवान परेको भुभागमा भीमदत्त नगरपालिकाका जनप्रतिनिधिको टोली डुबान प्रभावित वस्तीको स्थलगत अनुगमन सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख प्रमानन्द जोशीको नेतृत्वमा वडा जनप्रतिनिधि सहित कार्यालयका कर्मचारी अनुगमन निस्किएका…