
चैत, धुमारी जस्ता संस्कृती युवालाई हस्तान्तरण गर्न डडेल्धुरामा गौरा महोत्सव’ हुदै ।
Onदिपकराज भट्ट डडेल्धुरा भाद्र २ , डडेल्धुरामा सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ हुने भएको छ । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो । गौरा महोत्वस यहीँ भदौ…